काठमाडौंका सडकमा सेकुवा पोल्न प्रतिबन्ध

काठमाडौंका सडकमा सेकुवा पोल्न प्रतिबन्ध : Icon Khabar

काठमाडौं, वैशाख ९ । काठमाडौंका सडकमा सेकुवा पोल्न प्रतिबन्ध लगाइएको छ ।

धुवाँले वायु प्रदूषण बढाउने भन्दै काठमाडौं महानगरपालिकाले महानगरीय प्रहरी मार्फत सडकमा सेकुवा पकाउन निषेध गरेको छ ।

सुन्धारा, पुतलीसडक र सिनामंगल क्षेत्रका रेष्टुरेन्ट सञ्चालकले सेकुवाको धुवाँ सडकमा निस्किने गरी पकाउन बन्द गर्न महानगरपालिकाले जनाएको छ ।

यो नियम नमान्ने र सडकमा जथाभावी सेकुवा पोल्ने रेस्टुराँ सञ्चालकलाई महानगरले कारबाही गर्ने चेतावनी दिएको छ ।

Published Date: 22 April 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय