बिना कण्डमको प्रयोग पनि गर्भ नरहने गरि यौन सम्पर्क राख्न सकिन्छ। तर कसरि ?

बिना कण्डमको प्रयोग पनि गर्भ नरहने गरि यौन सम्पर्क राख्न सकिन्छ। तर कसरि ? : Icon Khabar

काठमाडौँ, फागुन १२ । गर्भ नरहन इम्लानटको प्रभावकारिता ९९.९५ प्रतिशत, कपरटिको ९९.२० प्रतिशत छ भने तिन महिने सुई को ९७ प्रतिशत छ ।कण्डम नियमित रूपमा सही तरिकाले प्रयोग गर्दा यसको प्रभावकारिता ९८ प्रतिशत सम्म हुन सक्छ ।

तर सामान्य रूपमा प्रयोग गर्दा ८५ प्रतिशत सम्म देखिएको छ । बाह्य स्ख”ल”नको विधिलाई सही ढङ्गले प्रयोग गर्दा यसको प्रभावकारिता ७३ प्रतिशत सम्म मात्र हुन्छ ।वीर्य स्खलन योनी भित्रै भएको स्थितिमा पनि गर्भ धारणका लागि डिम्ब निष्कासनको समयसँग तालमेल मिल्नु आवश्यक छ ।

श्रीमान् कत्तिको अभ्यस्त छन् यस कुराले पनि प्रभाव पार्छ । वीर्य स्खलन हुनु ठिक अघि योनीबाट लिङ्ग झिक्ने विधि अपनाए पनि अभ्यस्त नभएका व्यक्तिका लागि यो तरिका अपनाउन गाह्रो हुन्छ ।

अब वीर्य स्खलन हुने लाग्यो भनेर राम्रोसँग थाहा नपाउँदा लिङ्ग झिक्न ढिलो भई वीर्य योनी भित्रै या योनी खेत्रमा खस्न सक्छ । यस्तो अवस्थामा पनि अवलम्बन गरिएको विधि काम नलाग्ने भई दिन्छ ।

त्यस बाहेक उत्तेजनाको श्रोत जे सुकै भए पनि यौन उत्तेजना भए पछि अलिकति रस लिङ्गको टुप्पामा देखिन्छ । यसमा सामान्यतया शुक्र किट हुदैँन । त्यसैले सामान्य अवस्थामा सम्पर्कबाट गर्भ रहदैन । तर कतिपय अवस्थामा यदि केहि समय पहिले हस्त मैथुन गरेर वा यौन सम्पर्क गरेर वीर्य स्खलन गरेको भए गर्भ रहने सम्भावना ज्यादै रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
484
+1
37
+1
51
+1
40
+1
101
Published Date: 24 February 2023
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न