मुस्लिम समुदायले आज विशेष नमाज पढेर इद उल फित्र पर्व मनाउँदै

मुस्लिम समुदायले आज विशेष नमाज पढेर इद उल फित्र पर्व मनाउँदै : Icon Khabar

काठमाडौं, वैशाख ९ । मुस्लिम समुदायले अरबी क्यालेन्डर अनुसार दसैं (सैवल) को पहिलो दिन आज विशेष नमाज पढेर इद उल फित्र पर्व मनाउँदैछन् ।

यस पर्वमा मुस्लिम समुदायका युवाहरू तीन दिनसम्म आफ्ना वृद्धवृद्धालाई भेटेर आशीर्वाद लिन्छन्। आशिर्वाद लिन आउने आफन्तलाई सेवई, खजूर र अन्य मिठा परिकार दिने चलन छ ।

Published Date: 22 April 2023
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक