पार्किङ शुल्कको विरोधमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित ट्याक्सी चालकद्वारा आजदेखि सेवा ठप्प

पार्किङ शुल्कको विरोधमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित ट्याक्सी चालकद्वारा आजदेखि सेवा ठप्प : Icon Khabar

काठमाडौं, चैत २१ । पार्किङ शुल्कको विरोध गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा सञ्चालित ट्याक्सी चालकले आजदेखि सेवा ठप्प पारेका छन् ।

उनीहरुले पार्किङ शुल्क १० रुपैयाँबाट बढाएकोमा असन्तुष्टि जनाएका छन् । यसअघि उनीहरुले विमानस्थलको गेट अगाडि धर्ना दिएका थिए ।यसैबीच, अन्य क्षेत्रहरूमा ट्याक्सीहरू सुचारु रूपमा चलिरहेका छन्।

विमानस्थलको जग्गा आइएमएस एयरपोर्ट सर्भिसेज नामक कम्पनीले भाडामा लिएको हो । त्यहाँ पार्किङ गर्ने अन्य सवारी साधनका मालिकले पनि महँगो पार्किङ शुल्क तिर्नुपर्ने गुनासो गरेका छन् ।

Published Date: 04 April 2023


ताजा
देशबासीका नाममा प्रधानमन्त्री बालेन शाहले गरेको सम्बोधन यस्तो छ
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु