सत्तारुढ दल दुई चरणमा मन्त्रिपरिषद् विस्तार गर्न सहमत

सत्तारुढ दल दुई चरणमा मन्त्रिपरिषद् विस्तार गर्न सहमत : Icon Khabar

काठमाडौं, चैत १५ । सत्तारुढ दल दुई चरणमा मन्त्रिपरिषद् विस्तार गर्न सहमत भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले दुई चरणमा मन्त्रिपरिषद् विस्तारको तयारी गरेको सत्तारुढ दलका एक नेताले जानकारी दिए ।

नेताले भने, ‘दुई चरणमा मन्त्रिपरिषद् विस्तार हुनेछ । पहिलो चरणमा आज केही मन्त्रीहरुको सपथ लिने सम्भावना छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आ–आफ्नो दलबाट मन्त्री पदका उम्मेदवारको सूची दिन आग्रह गरेपछि सत्तारुढ दलका केही नेताहरुले पार्टीको बैठक बोलाएका छन् ।

Published Date: 29 March 2023


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु