नाइटोमा तेल लगाउनुको फाइदै फाइदा

नाइटोमा तेल लगाउनुको फाइदै फाइदा : Icon Khabar

काठमाडौँ, चैत १४ । मानव शरीरमा हरेक अंगको अहम भूमिका रहन्छ । यदी कुनै अंगले काम गरेर भने निकै समस्या हुने गर्दछ। शरीरको कुनै भागमा यदी कुनै समस्या छ भने त्यसबाट राहत पाउनका लागि हामीले कयौँ उपाय अप्नाउने गरेका हुन्छौँ। शरीरको हरेक भागको एक सेन्टर पोइन्ट हुने गर्दछ। त्यस स्थानमा यस्ता केही उपाय अप्नाउँदा कयौँ फाइदा प्राप्त हुने गर्दछन्। आज हामी तपाईलाई नाइटोमा तेल लगाउँदा हुने फाइदाका बारेमा जानकारी दिदैछौँ।

मानिसको हरेक भाग नाभीसँग जोडिएको हुन्छ। जसबाट हामीले शरीरका कयौँ पीडा हटाउन सक्दछौँ। राति सुत्नुअघि नाभिमा गाईको घ्यू वा नीमको तेल, सरसोको तेल, बदामको तेल, नरिवलको तेल अथवा अन्य कुनै तेल राख्दा चमत्कारी फाइदा हुने गर्दछ। आज हामी तपाईलाई यसका फाइदाका बारेमा जानकारी दिदैछौँ।

– नाइटोमा थोरै घ्यू वा तेल राख्दा छाला नरम बनि रहन्छ।

– साथै अनुहार ग्लो हुने गर्दछ। छालाको सुख्खापना हटाएर अनुहारमा चमकता बढाउने गर्दछ।

– नाइटोमा तेल लगाउदा कपाल झर्ने समस्या हट्ने गर्दछ र कपाल बलियो र चमकदार हुने गर्दछ।

– तपाईको जोर्नी दुख्ने समस्या छ भने त्यसबाट छुटकारा मिल्ने गर्दछ।

– अनुहारका अनावश्यक दाग, धब्बा हटाउने र डण्डिफोरको समस्याबाट मुक्ति मिल्दछ ।

Published Date: 28 March 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै