विराटनगर महानगरले क्रिकेट खेलाडी ललित राजवंशी र दिपेश कँडेललाई सम्मान गर्ने

विराटनगर महानगरले क्रिकेट खेलाडी ललित राजवंशी र दिपेश कँडेललाई सम्मान गर्ने : Icon Khabar

विराटनगर, चैत ६ । विराटनगर महानगरपालिकाले क्रिकेट खेलाडी ललित राजवंशी र दिपेश कँडेललाई जनही एक लाख रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय टोलीका सदस्य राजवंशी र यू–१९ टोलीका सदस्य कँडेललाई सम्मान गर्ने निर्णय भएको महानगरले जनाएको छ ।

नेपाली क्रिकेट टोलीलाई विश्वकप छनोटमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका राजवंशी र नेपाललाई विश्वकप छनोटमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका कँडेललाई टोपी लगाएर सम्मान गर्ने निर्णय गरिएको मेयर नागेश कोइरालाको सचिवालयले जनाएको छ ।

Published Date: 20 March 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै