राहदानी विभागले भोलि घोडेजात्राको दिन पनि सेवा दिने

राहदानी विभागले भोलि घोडेजात्राको दिन पनि सेवा दिने : Icon Khabar

काठमाडौं, चैत ६ । राहदानी विभागले भोलि घोडेजात्राको दिन पनि सेवा दिने भएको छ ।

सरकारले घोडेजात्राको दिन सार्वजनिक बिदा दिए पनि खुला रहने विभागले जनाएको छ ।

विभागले जारी गरेको सूचनामा ‘घोडे जात्राको दिन बिहान १० बजेदेखि दिउँसो २ः३० बजेसम्म कार्यालय खुला रहने जानकारी गराइन्छ’, भनिएको छ ।

Published Date: 20 March 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक