आश्विनी मानन्धरको चित्रकथा लोकार्पण तथा चित्रकला प्रदर्शनी हुने

आश्विनी मानन्धरको चित्रकथा लोकार्पण तथा चित्रकला प्रदर्शनी हुने : Icon Khabar

काठमाडौँ, फागुन २३ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नक्साल काठमाडौँमा आश्विनी मानन्धरको चित्रकथा लोकार्पण तथा चित्रकला प्रदर्शनी हुने भएको छ। फागुन २६ गते बिहान ११:३० बजे उक्त चित्रकथा “पिरामिडमा पाण्डा” को लोकापर्ण हुने आयोजकले जनाएको छ।

प्रदर्शनी बिहान १० बजे देखि अपरान्ह ५ बजेसम्म यहि फागुन २६ र २७ गते संचालन हुनेछ।

Published Date: 07 March 2023


ताजा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आज सोमबारको राशिफल
आइतबार पनि सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली