कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु : Icon Khabar

काठमाडौं, फागुन २३ । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कोटेश्वरमा भक्तपुर चाँगुनारायण नगरपालिका–५ ताथलीका ४२ वर्षीय मधुकर बालाको पीआरए ३–०२–००९ पीए ७००६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गएराति काठमाडौं मेडिकल कलेज सिनामंगलमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएकी एक महिलाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

Published Date: 07 March 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै