सोल्टी होटलद्वारा ५% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा

सोल्टी होटलद्वारा ५% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा : Icon Khabar

काठमाडौं, फागुन २२ ।   सोल्टी होटलले ५% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । होटलले पुस ७ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो ।

डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्ने होटलले जनाएको छ।

सोल्टीको पुस २८ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट ५% बोनस सेयर र २१.३२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

Published Date: 06 March 2023
ताजा
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस
देशैभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय