सीटीईभीटीमा खुल्यो निःशुल्क तालिम

सीटीईभीटीमा खुल्यो निःशुल्क तालिम : Icon Khabar

काठमाडौं, २२ फागुन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीमा युवाहरुलाई निःशुल्क तालीम दिने भएको छ ।

कुल ६० जना युवाले व्यवहारिक तालिम प्राप्त गर्ने परिषद्ले जनाएको छ ।

परिषद्को बागमती प्रदेश कार्यालय र बूढानीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा यस्तो तालिम सञ्चालन हुने भएको छ ।

Published Date: 06 March 2023
ताजा
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस
देशैभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय