आफ्नै नाबालिग बहिनीसँग यौन दुव्र्यवहार गरेको आरोपमा एक महिला पक्राउ

आफ्नै नाबालिग बहिनीसँग यौन दुव्र्यवहार गरेको आरोपमा एक महिला पक्राउ : Icon Khabar

भक्तपुर, फागुन २१ । भक्तपुर प्रहरीले आफ्नै नाबालिग बहिनीसँग यौन दुव्र्यवहार गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।

आफ्नी बहिनीसँगको यौन क्रियाकलापको भिडियो पनि बनाएर जिमेल मार्फत पुरुष साथीलाई पठाएको खुलासा भएपछि प्रहरी परिसर भक्तपुरले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका महिलामाथि थप अनुसन्धान भइरहेको इलाकाका सूचना अधिकारी कुमारप्रसाद मैनालीले जानकारी दिए ।

Published Date: 05 March 2023
ताजा
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय