आठ दलीय गठबन्धनको बैठक आज बस्दै

आठ दलीय गठबन्धनको बैठक आज बस्दै : Icon Khabar

काठमाडौं, फागुन २१ । आठ दलीय गठबन्धनको बैठक आज बस्दैछ । आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तार र राष्ट्रपतिको निर्वाचनका विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आठ दलीय गठबन्धन बनाएपछि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गरेका छन् । एमाले र राप्रपाको मन्त्रिमण्डल अहिले प्रधानमन्त्री दाहालकै हातमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 March 2023
Website | + posts




ताजा
कोशी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
आज शनिबारको राशिफल
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित