आइतबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढ्यो

आइतबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, फागुन २१ । आइतबार सुन तोलामा ३०० रुपैयाँले बढेको छ । आज छाापावाल सुन प्रतितोला एक लाख २ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख २ हजार ३०० रुपैयाँ पुगेको छ ।

शुक्रबार भने सुनको भाउ सस्तिएको थियो । शुक्रबार सुन तोलामा १०० रुपैयाँले घट्दा प्रतितोला एक लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदीको भाउ १० रुपैयाँले महंगिएको छ। आज चाँदी प्रतितोला एक हजार २७५ रुपैयाँमा कारोबार हुँदैछ ।

Published Date: 05 March 2023






ताजा
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न
प्रसिद्ध भारतीय गायिका आशा भोस्ले अस्पताल भर्ना






ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ