आज सुन चाँदीको मूल्य स्थिर

आज सुन चाँदीको मूल्य स्थिर : Icon Khabar

काठमाडौँ, फागुन १६ । पछिल्लो केहि दिन लगातार घटेको सुनचाँदीको मूल्य मंगलबार स्थिर रहेको छ । फागुन १६ गते सुन सोमबारकै कारोबार मूल्य तोकिएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख एक हजार ८०० रुपैयाँ कायम रहेको नेपाल सुुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख एक हजार ३०० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

यसैगरी, चाँदीको मूल्य पनि मंगलबार स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार २५५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन, चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको थियो ।

Published Date: 28 February 2023
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय