नेपालद्वारा पेरिस ओलम्पिक २०२४ को महिला फुटबल खेल आयोजना गरिने 

नेपालद्वारा पेरिस ओलम्पिक २०२४ को महिला फुटबल खेल आयोजना गरिने  : Icon Khabar

काठमाडौं, फागुन १५ । नेपालले पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटको पहिलो चरणको खेल आयोजना गर्ने भएको छ ।प्रतियोगिताको समूह ‘सी’ मा नेपाल अफगानिस्तान र भियतनामसँगै रहेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा वैशाख ३ देखि ११ गतेसम्म पहिलो चरणका खेल हुनेछन् । पहिलो चरणमा सहभागी २६ टोलीलाई सात समूहमा विभाजन गरिएको छ । यसअघि छनोटको तयारी अन्तर्गत नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

Published Date: 27 February 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २९ गते आइतबार
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा