भारतीय संगीतकी दिग्गज आशा भोस्लेको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिंदै

भारतीय संगीतकी दिग्गज आशा भोस्लेको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिंदै : Icon Khabar

मुम्बई, चैत ३० । भारतीय संगीत जगतकी दिग्गज गायिका आशा भोस्लेको आज मुम्बईमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ । आइतबार मुम्बईको एक अस्पतालमा ९२ वर्षको उमेरमा निधन भएकी भोसलेको अन्त्येष्टि अपराह्न ४ बजे शिवजी पार्कमा हुने कार्यक्रम छ ।

उनको निधनले भारतीय संगीत तथा चलचित्र क्षेत्रमा गहिरो शोक छाएको छ । धेरै कलाकारहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

७ दशकभन्दा लामो सांगीतिक यात्रामा हजारौँ गीत गाएकी भोसलेको निधनसँगै भारतीय संगीतको एक युग समाप्त भएको मानिएको छ ।

Published Date: 13 April 2026






ताजा
प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण
आज सोमबारको राशिफल
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड