भक्तपुर, चैत २७ । IconKhabar.com र Bhaktapurians बीचको सहकार्यमा “दैनिक भक्तपुर अपडेट”। हरेक रातको ९ बजे भक्तपुर जिल्लामा दिनभर भएका विभिन्न कार्यक्रम, गतिविधि, घटना, सूचनाका संक्षेपहरु हेर्न सक्नुहुनेछ।
बिस्का जात्रा तथा नयाँ वर्ष २०८३: तमारीमा शुभकामना सभा सम्पन्न