मंगलबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घट्यो

मंगलबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, मंसिर १६ । मंगलबार नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ। यस दिन सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात सोमबार यस्तो सुन प्रतितोला २ लाख ५३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सोमबार तोलाको ३ हजार ५३५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन ३ हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य हाल सम्मकै उच्च हो ।

Published Date: 02 December 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै