भक्तपुरको थुसाचा–हनुमानचा क्षेत्रमा पहिरो, विद्युत् आपूर्ति अवरुद्ध

भक्तपुरको थुसाचा–हनुमानचा क्षेत्रमा पहिरो, विद्युत् आपूर्ति अवरुद्ध : Icon Khabar

भक्तपुर, असोज १९ । भक्तपुरको थुसाचा–हनुमानचा क्षेत्रमा अविरल वर्षापछि खोलामा आएको बाढीले माटो कटान गरेको छ। कटानसँगै रुख ढल्दा उक्त रुख विद्युत् तारमा अड्किएर स्थानीय क्षेत्रमा बत्ती आपूर्ति अवरुद्ध भएको छ।

स्थानीयवासीले ढलेको रुख तत्काल हटाइदिएको खण्डमा विद्युत् मर्मत गर्न सजिलो हुने र लोडसेडिङ समाधान हुने बताएका छन्। तर समस्या समाधान नभएकाले उनीहरूले सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएका छन्।

उक्त क्षेत्र भक्तपुर नगरपालिका–८ जगाती–लिवालीसँग जोडिएको मार्ग हो। यो बाटो जगाती–थुसाचा हुँदै इथुली तथा महेश्वरी बैङ्क्वेट तर्फ जाने महत्वपूर्ण सडकखण्ड मानिन्छ।

Published Date: 05 October 2025






ताजा
समूह जेः अल्जेरियाविरुद्धको खेल मेसीका लागि विशेष,
२४ वर्षअघिको तीतो सम्झना ताजैः सेनेगलसँग खेल्दै फ्रान्स
‘खुट्टा भाँच्ने’ भौतिक पूर्वाधार मन्त्रीको अभिव्यक्तिमा ज्ञानेन्द्र शाही बोले : आशय कारबाहीको, हिंसाको होइन
फिफा विश्वकप १९९४ र २०२६ का फरकः अझ ठूलो, अझ महँगो र अझ विश्वव्यापी


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न