इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलको लगातार दोस्रो जित : Icon Khabar

काठमाडौँ, भदौ ८ । आर्सनलले इङ्लिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा आर्सनलले लिड्स युनाइटेडलाई ५–० गोलले हरायो । एकपक्षीय खेलमा आर्सनललाई जिताउन जुरियन टिम्बर र भिक्टर ग्योकेरेसले दुई दुई गोल गर्नुभयो । अर्को गोल बुकायो साकाले थपेका थिए।

लगातार दोस्रो जितसँगै ६ अङ्क बनाएको आर्सनल शीर्षस्थानमा उक्लिएको छ । लिड्सको समान खेलबाट तीन अङ्क छ । – एजेन्सी

Published Date: 24 August 2025
Website | + posts




















ताजा
सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा विदेशी नागरिकको मृत्यु, एक घाइते
३३ लाख रुपैयाँसहितको कार अख्तियारको फन्दामा, मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घिमिरे पक्राउ
हस्तमैथुन के हो ? यसका फाइदा, बेफाइदा र भ्रमबारे जान्नैपर्ने कुरा
भक्तपुरमा तीनदिने रोटरी पुस्तक प्रदर्शनी सम्पन्न


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक