इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलको लगातार दोस्रो जित : Icon Khabar

काठमाडौँ, भदौ ८ । आर्सनलले इङ्लिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा आर्सनलले लिड्स युनाइटेडलाई ५–० गोलले हरायो । एकपक्षीय खेलमा आर्सनललाई जिताउन जुरियन टिम्बर र भिक्टर ग्योकेरेसले दुई दुई गोल गर्नुभयो । अर्को गोल बुकायो साकाले थपेका थिए।

लगातार दोस्रो जितसँगै ६ अङ्क बनाएको आर्सनल शीर्षस्थानमा उक्लिएको छ । लिड्सको समान खेलबाट तीन अङ्क छ । – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 August 2025
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने