बुधबार सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढ्यो

बुधबार सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, साउन १४ । आज सुनको मूल्य बढेको छ ।

अघिल्लो दिन ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो । स्थानिय बजारमा आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य १४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९४ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सुनको कारोबार प्रतितोला १ लाख ९३ हजार रुपैयाँमा भएको थियो ।

यस्तै आज चाँदीको भाउ समेत बढेको छ । चाँदी आज १० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला २३ सयमा कारोबार भएको चाँदी आज २ हजार ३१० रुपैयाँमा कारोबार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 July 2025
Website | + posts


ताजा
ऊर्जामन्त्री घिसिङद्वारा विद्युत् प्राधिकरणको वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय
मन्त्रिपरिषद्को पहिलो बैठक अहिले अपरान्ह ४ बजे
चीनको क्रिमसन स्न्यापर माछा: नुन हालि, घाममा सुकाउने डान्झाउको प्राचीन विधि अमूर्त सांस्कृतिक सम्पदामा सूचीकृत
नेपालमा ठूलो जोखिम मोलेर नेपालमा लगानी गर्नु गल्ती हो ?: हिल्टन होटल


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो