मलेखु–मुग्लिन सडक खण्ड भोलिदेखि राति बन्द हुने

मलेखु–मुग्लिन सडक खण्ड भोलिदेखि राति बन्द हुने : Icon Khabar

काठमाडौं, जेठ २९ । पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिन सडक खण्ड भोलि (जेठ ३० गते) देखि रातिमा बन्द हुने भएको छ ।

मलेखु–मुग्लिन सडक योजनाले बिहीबार सूचना जारी गर्दै जेठ ३० गतेदेखि असार ७ गतेसम्म दैनिक साढे ४ घण्टा सडक बन्द हुने जानकारी दिएको हो ।

सडक हरेक दिन राति १०.३० बजेदेखि बिहान ३ बजेसम्म पूर्णरुपमा बन्द हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 June 2025
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न