मलेखु–मुग्लिन सडक खण्ड भोलिदेखि राति बन्द हुने

मलेखु–मुग्लिन सडक खण्ड भोलिदेखि राति बन्द हुने : Icon Khabar

काठमाडौं, जेठ २९ । पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिन सडक खण्ड भोलि (जेठ ३० गते) देखि रातिमा बन्द हुने भएको छ ।

मलेखु–मुग्लिन सडक योजनाले बिहीबार सूचना जारी गर्दै जेठ ३० गतेदेखि असार ७ गतेसम्म दैनिक साढे ४ घण्टा सडक बन्द हुने जानकारी दिएको हो ।

सडक हरेक दिन राति १०.३० बजेदेखि बिहान ३ बजेसम्म पूर्णरुपमा बन्द हुनेछ ।

Published Date: 12 June 2025
Website | + posts




















ताजा
३३ लाख रुपैयाँसहितको कार अख्तियारको फन्दामा, मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घिमिरे पक्राउ
हस्तमैथुन के हो ? यसका फाइदा, बेफाइदा र भ्रमबारे जान्नैपर्ने कुरा
भक्तपुरमा तीनदिने रोटरी पुस्तक प्रदर्शनी सम्पन्न
आज पृथ्वी राजमार्गअन्तर्गत बेनीघाटमा सवारी आवागमन बन्द हुने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने