बिहीबार नेप्से परिसूचकमा गिरावट

बिहीबार नेप्से परिसूचकमा गिरावट : Icon Khabar

काठमाडौं, जेठ २९ । नेप्से परिसूचक बिहीबार ७.१५ विन्दुले घटेर २६५७.३२ अंकमा आएको छ ।

आज १२ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । एउटा कम्पनी सकारात्मक सर्किट लेबलमा र एउटा नकारात्मक लेबलमा कारोबार भएका छन् । होटल तथा पर्यटन समूहमा बढी उत्साह देखिएको छ ।

आज ३ सय ११ कम्पनीको २ करोड ८६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १ अर्ब रुपैयाभन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सानिमा माई हाइढ्रोपावर र राधि विद्युत कम्पनी परेका छन् ।

Published Date: 12 June 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै