४ दिन पछि सोमबार नेप्से बढ्यो

४ दिन पछि सोमबार नेप्से बढ्यो : Icon Khabar

काठमाडौं, जेठ २६ । सोमबार नेप्से परिसूचक २७.२९ विन्दुले बढेर २६५७.१९ अंकमा आएको छ । आज ८ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार छ । अन्य र हाइड्रोपावर समूहमा बढी उत्साह देखिएको छ । ५ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।

आज ३ सय २४ कम्पनीको १ करोड ७५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६२ करोड २८ लाख रुपैयाभन्दा बढीसहित कारोबार रकममा राधी हाइड्रोपावर अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः युनिभर्सल पावर र बुटवल पावर परेका छन् ।

Published Date: 09 June 2025
Website | + posts




















ताजा
३३ लाख रुपैयाँसहितको कार अख्तियारको फन्दामा, मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घिमिरे पक्राउ
हस्तमैथुन के हो ? यसका फाइदा, बेफाइदा र भ्रमबारे जान्नैपर्ने कुरा
भक्तपुरमा तीनदिने रोटरी पुस्तक प्रदर्शनी सम्पन्न
आज पृथ्वी राजमार्गअन्तर्गत बेनीघाटमा सवारी आवागमन बन्द हुने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने