नेपाल घुम्न आउने विदेशी पर्यटकले पाँच हजार अमेरिकी डलरसम्म ल्याउन पाउने

नेपाल घुम्न आउने विदेशी पर्यटकले पाँच हजार अमेरिकी डलरसम्म ल्याउन पाउने : Icon Khabar

काठमाडौं, जेठ १६ । सरकारले नेपाल घुम्न आउने विदेशी पर्यटकलाई सहुलियत दिएको छ ।

आर्थिक वर्ष ०८२/८३ बजेटको बुँदा नम्बर ४०५ मा हवाई वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले नेपालमा विनिमय हुने पाँच हजार अमेरिकी डलरबराबरको विदेशी मुद्रा ल्याउन पाउने व्यवस्था गरिएको छ ।

त्यस्तै, यही बराबरको ट्राभलर्स चेक साथमा ल्याउन पाउने व्यवस्था गरिएको छ । सोभन्दा बढी भन्सार विन्दुमा घोषणा गरी ल्याउन सक्ने व्यवस्थालाई सहजीकरण गरिएको छ ।

Published Date: 30 May 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु