कमलविनायक सहकारीकाे आयाेजाामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

कमलविनायक सहकारीकाे आयाेजाामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, जेठ १६ ।  कमलविनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेड युवा तथा खेलकुद समितिकाे आयाेजाामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयाे ।

सहकारी शेयर सदस्य एवं स्थानिय बासिन्दाकाे उपस्थितिमा १४ जना महिला तथा ४६ जना पुरुष गरी जम्मा ६० जना सहभागी भएकाे थियाे ।रक्तदान जिवन दान हाे भन्ने मुल नारा साथ कमलविनायक बसपार्कमा बिहान ७ बजे देखि ११ बजे सम्म संचालन भएकाे थियाे ।

नेपाल रेड्क्रस साेसाईटी भक्तपुर जिल्ला समितिकाे प्राविधिक सहयाेगमा भक्तपुर नगरपालिकाकाे अनुमतिमा उक्त कार्यक्रम संचालन भएकाे आयाेजक समितिका संयाेजक विश्वराम मगजुले जानकारी दिए।

Published Date: 31 May 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु