सुनको मूल्य तोलामा २ सय रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा २ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, फागुन २ । आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ४ हजार रुपैयाँमा बिक्री भएको सुन मंगलबार प्रतितोला १ लाख ३ हजार ८ सय रुपैयाँमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ३ हजार ३ सय रुपैयाँमा बिक्री भइरहेको छ । सोमबार प्रतितोला १ लाख ३ हजार ५ सयमा कारोबार भएको थियो ।

यसैबीच, चाँदीको मूल्य आज तोलाको १ हजार २९५ रुपैयाँमा स्थिर रहेको छ ।

Published Date: 14 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?