नेपाली बजारमा आज सुन र चाँदीको मूल्य स्थिर

नेपाली बजारमा आज सुन र चाँदीको मूल्य स्थिर : Icon Khabar

काठमाडौँ, फागुन १ । आज नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार सुनको भाउ माघ २९ गतेकै भाउमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४ हजार ९०० रुपैयाँ कायम रहेको छ । तेजाबी सुन प्रतितोला एक लाख तीन हजार ५०० रुपैयाँमा खरिद बिक्री हुँदैछ । माघको अन्तिम दिन, सुन तोलामा ४०० रुपैयाँले महंगिएको थियो ।
सोमबार चाँदीको भाउ स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार २९५ रुपैयाँमा किनबेच हुँदैछ । आइतबार चाँदी तोलामा पाँच रुपैयाँले बढेको थियो ।

Published Date: 13 February 2023






ताजा
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न
प्रसिद्ध भारतीय गायिका आशा भोस्ले अस्पताल भर्ना






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा