सोमबार नेप्से परिसूचक १३.६१ अंकले घट्यो

सोमबार नेप्से परिसूचक १३.६१ अंकले घट्यो : Icon Khabar

काठमाडौं, फागुन १९ । सोमबार नेप्से परिसूचक १३.६१ अंकले घटेको छ । यससँगै नेप्से परिसूचक २८७६.६६ अंकमा अडिएको छ ।

आज १४ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा अझ धेरै हो । ५ वटा समूहका सूचक बढेका छन् । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

आज ३ सय कम्पनीको ३ करोड १२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १ अर्ब ३८ करोडभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा छ ।

Published Date: 03 March 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर