कुस्मालाई उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरमा प्रमुख उद्योग अधिकृतको जिम्मेवारी

कुस्मालाई उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरमा प्रमुख उद्योग अधिकृतको जिम्मेवारी : Icon Khabar

भक्तपुर, माघ १७ । भक्तपुर जिल्लाको उद्योग तथा वाणिज्य कार्यालयको प्रमुख उद्योग अधिकृतमा राम प्रसाद कुस्मा नियुक्त भएका छन्।

भक्तपुर को सूर्यविनायक बस्ने कुस्माले निजामति क्षेत्रमा विसं २०६३ सालमा प्रवेश गरेका हुन्। उनले घरेलु तथा साना उद्योग कार्यालय काभ्रेमा प्रमुख अधिकृत भएर पनि सेवा गरेका थिए। यो संगै विगतमा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत भएर पनि सेवा गरे।

कार्यालय प्रमुखमा नियुक्त भैसकेपछि कुस्माले भक्तपुर जिल्लामा रहेका घरेलु तथा साना उद्योग, वाणिज्य, ब्यापार, व्यवसायलाई सहज ढंगले संचालन गर्न र प्रवर्द्वन गर्न विभिन्न कार्यक्रम ल्याउने र कार्यालयको कार्य सम्पादन अझ प्रभावकारी बनाउने बताएका छन्। आइकन खबरसंगको कुराकानीमा कुस्माले जिल्लामा रहेका उद्यमीहरुको हितमा आफ्नो कार्यकाल सम्हाल्ने पनि बताए।

Published Date: 30 January 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर