‘मेरो सोभियत सम्झनाहरु’ का लेखक राम विन्दु श्रेष्ठसँग अन्तरसंवाद हुने

‘मेरो सोभियत सम्झनाहरु’ का लेखक राम विन्दु श्रेष्ठसँग अन्तरसंवाद हुने : Icon Khabar

भक्तपुर, माघ २८ । भक्तपुर बुक क्लबको नियमित कार्यक्रम लेखकसँगको अन्तरसंवादको नविन शृंखला आगामी फागुन ५ गते शुक्रबार हुने भएको छ। लोकप्रिय लेखक राम विन्दु श्रेष्ठसँग उनले लेखेका किताब ‘मेरो सोभियत सम्झनाहरु’ को साथमा उक्त कार्यक्रम हुन लागेको हो।

लेखक विन्दुले सोभियत रूस मार्फत इञ्जिनियेरिङ्गको अध्ययन गरेका हुन्। यस अन्तरसंवाद कार्यक्रममा उनले त्यहाँ आफु अध्ययनरत हुँदाको समयको अवस्था र अहिलेको अनुभव पनि आदान प्रदान हुने क्लबका अध्यक्ष दिनेश प्रधानले जानकारी दिए।

उक्त कार्यक्रम दिनको ३ बजे खौमा भक्तपुरको ख्वप छेंमा हुने अध्यक्ष प्रधानले बताए।

 

Published Date: 11 February 2023
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय