बिहीबार नेप्से परिसूचक १८.१४ अंकले घट्यो

बिहीबार नेप्से परिसूचक १८.१४ अंकले घट्यो : Icon Khabar

काठमाडौं, पुस २५ । बिहीबार नेप्से परिसूचक १८.१४ विन्दुले घटेर २६३५.०९ अंकमा अडिएको छ ।

आज ७ अर्ब ३० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबार रकम भने बढेको हो । २ वटा कम्पनीमा सकारात्मक सर्किट लागेका छन् । होटल तथा पर्यटनबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् ।

आज ३०८ कम्पनीको १ करोड ५७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४४ करोड ८८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सुपर मादी हाइड्रोपावर अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सिनर्जी पावर डेभलपमेन्ट कम्पनी र सिन्धु विकास बैंक परेका छन् ।

Published Date: 09 January 2025


ताजा
विदेशी मुद्राको विनिमय : डलर, युरो र पाउन्डको भाउ कति?
देशभर मनसुनी वायुको प्रभाव: चार प्रदेशमा भारी वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी