बुधबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो

बुधबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, पुस २४ । आज घरेलु बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज भने बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य आज प्रतितोला १ लाख ५२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

पछिल्लो दुई दिन सुनको मूल्य स्थिर अर्थात १ लाख ५२ हजार रुपैयाँ कायम थियो । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्यमा आएको बढोत्तरीका कारण सुनको मूल्य उकालो लागेको हो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य आज प्रतितोला १ हजार ८३० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन चाँदीको कारोबार यही मूल्यमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 January 2025
Website | + posts




ताजा
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित
सरकारले तोकेको मूल्यमा किसानको धान खरिद गर्ने
आगामी फागुन २१ हुने निर्वाचनका लागि कार्तिक २१ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने