बिहीबार नेप्से परिसूचक ४.६३ अंकले बढ्यो

बिहीबार नेप्से परिसूचक ४.६३ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, पुस १८ । बिहीबार नेप्से परिसूचक ४.६३ विन्दुले बढेर २५८६.२३ अंकमा आएको छ ।

आज ४ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । ८ वटा समूहका सूचक सकारात्मक बनेका छन् । विकास बैंक समूहमा सबैभन्दा बढी वृद्धि देखिएको छ ।

आज ३ सय १५ कम्पनीको १ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४६ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको संस्थापक सेयर अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः न्यादी हाइड्रोपावर र हिमालयन डिष्टिलरी परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 January 2025
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन