बिहीबार नेप्से परिसूचक ४.६३ अंकले बढ्यो

बिहीबार नेप्से परिसूचक ४.६३ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, पुस १८ । बिहीबार नेप्से परिसूचक ४.६३ विन्दुले बढेर २५८६.२३ अंकमा आएको छ ।

आज ४ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । ८ वटा समूहका सूचक सकारात्मक बनेका छन् । विकास बैंक समूहमा सबैभन्दा बढी वृद्धि देखिएको छ ।

आज ३ सय १५ कम्पनीको १ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४६ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको संस्थापक सेयर अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः न्यादी हाइड्रोपावर र हिमालयन डिष्टिलरी परेका छन् ।

Published Date: 02 January 2025
Website | + posts




















ताजा
सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा विदेशी नागरिकको मृत्यु, एक घाइते
३३ लाख रुपैयाँसहितको कार अख्तियारको फन्दामा, मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घिमिरे पक्राउ
हस्तमैथुन के हो ? यसका फाइदा, बेफाइदा र भ्रमबारे जान्नैपर्ने कुरा
भक्तपुरमा तीनदिने रोटरी पुस्तक प्रदर्शनी सम्पन्न


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक