मेयर बालेनले नयाँ फिल्म ‘लाज शरणम्’ का लागि गीत गाउने

मेयर बालेनले नयाँ फिल्म ‘लाज शरणम्’ का लागि गीत गाउने : Icon Khabar

काठमाडौं, पुस १८ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले पुनः एक पटक गीत गाउने भएका छन् । उनले ‘लाज शरणम्’ फिल्मको गीत गाउन लागेका हुन् ।

बालेनले आफ्नो फिल्ममा गीत गाउने भएपछि फिल्मको पब्लिशिटी आक्रमक रुपले हुने ‘लाज शरणम्’ टिमको विश्वास रहेको छ । बालेनले गीत गाएपछि फिल्मको प्रचारमा तिव्रता ल्याउने तयारीमा छ ‘लाज शरणम्’ का टिम ।

फागुन १४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्मलाई कुमार कट्टेलले निर्देशन गरेका छ न् । त्यस्तै बालेनले आफ्ना मित्र अर्जुन घिमिरेसंगको सम्बन्धका कारण फिल्ममा गीत गाउन तयार भएको पनि निर्माण पक्षले जनाएको छ ।

Published Date: 02 January 2025


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता