सोमबार नेप्से परिसूचक ५१.३७ अंकले घट्यो

सोमबार नेप्से परिसूचक ५१.३७ अंकले घट्यो : Icon Khabar

काठमाडौं, पुस १ । सोमबार नेप्से परिसूचक ५१.३७ विन्दुले घटेर २६३०.९१ अंकमा आएको छ ।

आज ५ अर्ब ९३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुथेली बुखरी हाइड्रोपावरमा सकारात्मक सर्किट लागेको छ । सबै समूहका सूचक घटेका छन् । फाइनान्स समूहमा सबैभन्दा गिरावट आएको छ ।

आज ३०४ कम्पनीको १ करोड २७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २६ करोड ४५ लाखभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेड अग्रस्थानमा छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः जोशी हाइड्रोपावर र जानकी फाइनान्स परेका छन् ।

Published Date: 16 December 2024


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर