उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अहिले दिउँसो ३ बजे बस्ने

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अहिले दिउँसो ३ बजे बस्ने : Icon Khabar

काठमाडौं, माघ २६ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अहिले दिउँसो ३ बजे बस्ने भएको छ । बैठक आज दिउँसो ३ बजे बस्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार बालकोटमा भएको भेटमा उच्चस्तरीय संयन्त्र बैठक आज गर्ने सहमति भएको छ ।

बैठकमा सत्तारुढ गठबन्धनको नयाँ राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने बताइएको छ ।

Published Date: 09 February 2023
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय