कांग्रेसका सभापति देउवाविरुद्धको निवेदनमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

कांग्रेसका सभापति देउवाविरुद्धको निवेदनमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार : Icon Khabar

काठमाडौं, माघ २६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

न्यायाधीश सुष्मा लता माथेमाको एकल इजलासले बुधबार वादी र वादी दुवै पक्षबाट लिखित जवाफ माग गर्ने निर्णय गरेको हो ।

अधिवक्ता विमल पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको फ्लोर टेष्टमा कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा मतदान गरेकाले प्रमुख प्रतिपक्षको हैसियत खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

सुरुमा अदालत प्रशासनले रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको थियो ।

Published Date: 09 February 2023
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय