भक्तपुरमा दुई दिने फोटोग्राफी तालिम सुरु

भक्तपुरमा दुई दिने फोटोग्राफी तालिम सुरु : Icon Khabar

भक्तपुर, मंसिर १४ । फोटोग्राफी समाज नेपाल भक्तपुरको आयाेजनामा दुई दिने फोटोग्राफी तालिम आजबाट सुरु भएको छ ।

वरिष्ठ फोटोग्राफर दिपेन्द्र बज्राचार्यले आज भक्तपुरमा सहभागी ३५ जना फोटोग्राफरहरुलाई प्रशिक्षण दिदै फोटोग्राफीमार्फत मंसिर २८ गते देखि पुस २ गतेसम्म हुने भक्तपुर महोत्सवका आयामहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रचार प्रसार गर्ने सकिने विषयहरुमा जानकारी दिए।

सो अवधिमा खिचिएका भक्तपुर नगरका फोटोहरुलाई विभिन्न स्थान र सभा सम्मेलनहरुमा प्रदर्शन गरी भक्तपुर महोत्सवको व्यापक प्रचार प्रसार गर्ने आयोजक समितिको तयारी छ ।

तालिममा लक्ष्मीप्रसाद चवालले सहजिकरण गरेका छन्।

Published Date: 29 November 2024


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर