सेयर बजार परिसूचक नेप्से ७.१३ अंकले घट्यो

सेयर बजार परिसूचक नेप्से ७.१३ अंकले घट्यो : Icon Khabar

काठमाडौं, माघ २५ । बुधबार सेयर बजार परिसूचक नेप्से ७.१३ अंकले घटेर २१७०.२१ अंकमा बन्द भएको छ ।

अघिल्लो कारोबार दिन ३ अर्ब ३६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २५७ स्टकको ५५ हजार ६०२ पटकको कारोबारमा ३ अर्ब ६९ करोड १९ लाख ७२ हजार रुपैयाँ बराबरको १ करोड ५ लाख २ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बुधबार नेप्सेमा २१६ कम्पनीको सेयर कारोबार भएकोमा ६७ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा १४२ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै ७ कम्पनीको सेयरमूल्य स्थिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 February 2023
Website | + posts