अस्ट्रेलियाको बेरोजगारी दर लगातार तेस्रो महिना स्थिर

अस्ट्रेलियाको बेरोजगारी दर लगातार तेस्रो महिना स्थिर : Icon Khabar

काठमाडौँ, मंसिर ५ । अस्ट्रेलियाको बेरोजगारी दर लगातार तेस्रो महिना स्थिर रहेको छ । अक्टोबरमा ४.१ प्रतिशतमा रहेको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) को पछिल्लो तथ्याङ्क अनुसार यो लगातार तेस्रो महिना स्थिर रहेको हो ।

बेरोजगारी दर ४.१ प्रतिशतमा थियो । एबिएसले अर्थतन्त्रले सेप्टेम्बर र अक्टोबर सक्रिय रूपमा काम खोज्ने बेरोजगारको संख्या ८ हजार ३ सयले बढेको जनाएको छ ।

Published Date: 20 November 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता