बुधबार नेप्से परिसूचक २०.४१ अंकले घट्यो

बुधबार नेप्से परिसूचक २०.४१ अंकले घट्यो : Icon Khabar

काठमाडौं, कार्तिक ७ । बुधबार नेप्से परिसूचक २०.४१ विन्दुले घटेर २६४५.३९ अंकमा आएको छ ।

आज ६ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ट्रेडिङ र फाइनान्सबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् ।

आज ३२४ कम्पनीको १ करोड ५७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४३ करोड ४४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा आइसीएफसी फाइनान्स अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः कुमारी बैंक र साहस ऊर्जा परेका छन् ।

Published Date: 23 October 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न