काठमाडौं, असोज १३ । आइतबार नेप्से परिसूचक २२.३६ विन्दुले घटेर २४६४.४० अंकमा आएको छ ।
आज ४ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । उत्पादनमूलकबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् ।
आज ३२७ कम्पनीको १ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १५ करोड ९२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनएलजी इन्सुरेन्स अग्रस्थानमा आएको छ ।
यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी हाइड्रोपावर र अपि पावर परेका छन् ।
Published Date: 29 September 2024-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1