सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सर्वदलीय बैठक सुरु

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सर्वदलीय बैठक सुरु : Icon Khabar

काठमाडौँ, असोज १३ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सर्वदलीय बैठक सुरु भएको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाउनुभएको बैठक केहीबेर अघिदेखि सुरु भएको हो ।

बैठकमा विपद्पछिको परिस्थितिलगायतका विषयमा छलफल हुने कार्यवाहक प्रधानमन्त्रीको सचिवालयले जनाइएको छ । बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरु सहभागी हुनुहुन्छ ।

Published Date: 29 September 2024


ताजा
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
अब सबै अनलाइन बिजनेस सरकारी निकायमा सूचीकरण हुनुपर्ने
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली