स्वास्थ्य क्षेत्रमा अधिकतम सुधार र रुपान्तरण गर्छौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री गिरी

स्वास्थ्य क्षेत्रमा अधिकतम सुधार र रुपान्तरण गर्छौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री गिरी : Icon Khabar

काठमाडौं, माघ २१ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा अधिकतम सुधार र रुपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

शनिबार राजधानीमा सम्पन्नएक कार्यक्रममा मन्त्री गिरीले जनताले आधारभूत स्वास्थ्य सेवामा परिवर्तनको अनुभूति गराउने प्रतिबद्धता व्यक्त गरे ।

“राष्ट्रिय स्वास्थ्य क्षेत्र धेरै समस्याहरूले घेरिएको छ। स्वास्थ्य क्षेत्रमा सुधार र रुपान्तरणका लागि आवश्यक पहल गर्ने छौँ,’ उनले भने । मन्त्रीले जनतालाई गुणस्तरीय सेवा दिने आश्वासन दिँदै स्वास्थ्य क्षेत्रमा हुने अनियमितता र विकृतिविरुद्ध लेख्न पत्रकारलाई आग्रह गरे ।

सोहि कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा तोशिमा कार्कीले जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए।

Published Date: 04 February 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न