भक्तपुरबाट श्रोत नखुलेको रकम सहित ४ जना चिनियाँ नागरिकहरु पक्राउ

भक्तपुरबाट श्रोत नखुलेको रकम सहित ४ जना चिनियाँ नागरिकहरु पक्राउ : Icon Khabar

भक्तपुर, जेठ २३ । भक्तपुरको भातेढिकुरस्थित महेश्वरी पेट्रोल पम्प नजिकै साँगाबाट जगाती तर्फ आउँदै गरेको बा. ७० प. २८७२ नं. को ट्याक्सी रोकी चेकजाँच गर्ने क्रममा आज ४ जना चिनियाँ नागरिकहरु पक्राउ परेका छन् ।

ति ब्यक्तिहरुबाट स्रोत नखुलेको रु. ६९,०५०००।- (उनन्सत्तरी लाख पाँच हजार रुपैंया) प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले थप कारवाहिका लागि आन्तरिक राजश्व कार्यालय भक्तपुरमा बुझाईएको छ ।
पक्राउ पर्ने चिनियाँ नागरिकहरु:

१) देश चिन घर भई हाल काठमाण्डौ बस्ने वर्ष ३२ को Zhang Yuan ।
२) ऐ. घर भई हाल ऐ. काठमाण्डौ बस्ने वर्ष ५० को Ning Xialin ।
३) ऐ. घर भई हाल ऐ. काठमाण्डौ बस्ने वर्ष २४ को Quo Haoran ।
४) ऐ. घर भइ हाल ऐ. काठमाण्डौ बस्ने वर्ष ३६ को Dena laiyu ।

Published Date: 05 June 2024


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड