स्पानिस क्लब बार्सिलोनाको प्रशिक्षकमा हान्सी फ्लिक नियुक्त

स्पानिस क्लब बार्सिलोनाको प्रशिक्षकमा हान्सी फ्लिक नियुक्त : Icon Khabar

काठमाडौं, जेठ १६ । स्पानिस क्लब बार्सिलोनाको प्रशिक्षकमा हान्सी फ्लिक नियुक्त भएका छन् ।

बार्सिलोनाले ११ जेठमा प्रशिक्षक जाभीलाई बर्खास्त गरेको थियो । उनको स्थानमा आएका ५९ वर्षीय जर्मन पूर्वप्रशिक्षक फ्लिकले बार्सिलोनासँग २ वर्षे सम्झौता गरेका छन् ।

फ्लिकले जर्मनको टिम सम्हाल्नुअघि २०२० मा बार्यन म्युनिखलाई ट्रेबल (बुन्डेजलिगा, जर्मन कप र च्याम्पियन्स लिग) जिताएका थिए । बार्सिलोनाका फवार्ड रोबर्ट लेभान्डोस्कीले २ वर्ष बार्यन म्युनिखमा फ्लिकको प्रशिक्षणमा खेलेका थिए ।

Published Date: 29 May 2024


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग