बुधबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

बुधबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट : Icon Khabar

काठमाडौं, जेठ १६ । बुधबार नेप्से परिसूचक २४ विन्दुले घटेर २०८९.२४ अंकमा झरेको छ । आज ४ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये ४ समूहको सूचक बढेका छन् ।

आज ३१४ कम्पनीको १ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १९ करोड ५२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार कारोबार रकममा पोखरा फाइनान्स अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी हाइड्रोपावर र सर्वोत्तम सिमेन्ट्स परेका छन् ।

Published Date: 29 May 2024


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग